२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:४४:०५

 

चाडपर्व नजिकिए संगै सुनचाँदीको मूल्यमा वृद्धि

img-responsive
गोठालो खबर -२ २०७७ असाेज २०, मङ्गलबार,०१:५६:PM  
img-responsive

काठमाडौ, १३ श्रावण । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन चाँदीको मुल्यमा वृद्धि भएको छ। सोमबार कारोवार भएको मूल्य भन्दा आज मंगलबार सुनको मुल्यमा ८ सय रुपैयाले बृद्दी भएको हो। 

सोमबार ९४ हजार १ सयमा कारोबार  भएको छापावाल सुनको मूल्य आज ९४ हजार ९ सयमा कारोवार भएको छ भने तेजावी सुनको मुल्यमा पनि ८ सय रुपैयाले बृद्दी भएर आज ९४ हजार ४०० रुपैया मा कारोबार भएको छ। हिजो सोमबार तेजावी सुनको मूल्य ९३ हजार ६ सय रुपैयामा  कारोवार भएको थियो। 

त्यस्तै, चाँदीको मुल्यमा पनि बृद्दी भएको छ। हिजो ११ सय ८० रुपैयामा कारोवार भएको चाँदीको मुल्यमा आज २० रुपैयाले बढेर १२ सयमा कारोवार भएको छ। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com