२०७७ कात्तिक ५, बुधबार

img-responsive

०६:५०:१९

 

जनरल इन्स्योरेन्सको IPO मा २ लाख ७३ हजार जनाको भाग्य चम्कियो, ५ लाख २१ हजार ५४६ जनाको हात खाली

img-responsive
गोठालो खबर -२ २०७७ असाेज २०, मङ्गलबार,११:२१:AM  
img-responsive

असोज २०, काठमाण्डौ। जनरल इन्स्योरेन्सको आईपीओ भर्खरै बांडफांड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको सेयर बाँडफाँडमा ५ लाख २१ हजार ५४६ जना आवेदन कर्ताको  हात खालि भएको छ भने २ लाख ७३ हजार जनाले सेयर १० कित्ताको दरले प्राप्त गरेका छन्। 

कुल ७ लाख ९६ हजार ७३४ जनाले आवेदन दिएकोमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com