२०७७ कात्तिक १०, साेमबार

img-responsive

०६:१५:४६

 

राजदूत नियुक्तीको विषयमा मन्त्री हृदयेश त्रिपाठीको निजी सचिवालय मार्फत खण्डन

img-responsive
अब्दुल समाद , २०७७ असाेज १७, शनिबार,१२:४५:PM  
img-responsive

काठमाडौ, १७ असोज। संघीय मामिला तथा सामान्य मन्त्रालय प्राशासन मन्त्री हृदयेश त्रिपाठी को निजी सचिवालयले राजदूत नियुक्ती सम्बन्धमा मन्त्री बारे आएका कुनै समाचार सत्यता नभएको जनाएको छ। मन्त्रीका निजि सचिवालयका सचिव निरज पैडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नियुक्ती समावेशीता सन्दर्भ बारे मन्त्री त्रिपाठीको नाम जोडिएको समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन्। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com