२०७७ माघ १५, बिहीबार
०९:४४:४६
एजेन्सी, १३ असोज । बलिउड अभिनेता सन्जय दत्त हाल छातिमा भएको क्यान्सरको उपचार गर्दै छन् । सन्जय दत्त सँगै उनका परिवार पनि दुबईमा छन् । उनका २ बच्चाहरु र श्रीमती हाल दुवईमा उनीसँगै रहेका छन् । उनकी पत्नी मान्यता दत्तले सामाजिक सञ्जालमा तस्वीरहरु सेयर गर्दै आएकी छिन् । यसै क्रममा आज सेयर गरेको तस्वीरमा मान्यता निकै आकर्षक देखिएकी छिन् ।