२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:५३:३४

 

हातमा यस्तो निशाना भएमा भाग्य चम्कने

img-responsive
गोठालो खबर -१ २०७७ असाेज १३, मङ्गलबार,०५:५४:PM  
img-responsive

असोज१३, एजेन्सी। हस्तरेखा विज्ञानको बारेमा हामीलाई सर्यौ वर्षदेखि विश्वास गर्दै आएका छौ । हामी मध्ये प्रायले आफ्नो भविष्यको बारेमा ज्योतिषलाई हात नदेखाएका कमै छौ ।

धेरै मानिसहरुले हस्त रेखामा विश्वास गरेर भविष्यको बारेमा के कस्तो हुने भनेर चासो राख्छौ । आज हामी हस्तरेखा विज्ञानको बारेमा अलिकति भने पनि चर्चा गर्छौ । हाम्रो हातमा अंग्रेजीमा भि देखिने रेखाको बारेमा कुरा गर्छौ । यदि कुनै व्यक्तिको हातका रेखाको अन्तमा अंग्रेजी अक्षर भि भएमा उक्त व्यक्ति धेरै भाग्यशाली हुन्छ, उसको व्यापार व्यवसाय र निजी जिन्दगी पनि राम्रो हुन्छ ।  यस्ता मानिसहरु धेरै भाग्यशाली हुने र जिन्दगीमा एक सफल व्यक्ति बन्ने छन् । यस्तो रेखा भएका मानिसले जिन्दगीमा पैसा धेरै कमाउँछन् । यीनीहरुलाई भाग्यले पुरै साथ दिन्छ । यस्ता मानिसहरुको जीवनकालमा राम्रा र धेरै गुण भएका मानिसहरुसँग भेट हुन्छ ।

हत्केलामा भि-रेखा हुने मानिसलाई भरपुर मात्रामा मान प्रतिष्ठा प्राप्त हुन्छ । राम्रा साथी भेट हुने हुँदा हरेक दुःखमा साथ पाउँछन् । ३५ वर्ष पुगेपछि हत्केलामा भएको भि अक्षर देखिदाँ जिन्दगीमा ठुलो परिर्वतन हुन्छ ।               

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com