२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:०९:३०

 

पश्चिम् नवलपरासी निर्वाचन नं. १ मा नेपाली कांग्रेस केन्द्रिय सदस्य मा. देवेन्द्रराज कँडेलको उपस्थितिमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न 

img-responsive
अब्दुल समाद , २०७७ असाेज ८, बिहीबार,०८:१९:PM  
img-responsive

पश्चिम नवलपरासी, ८ भाद्र। पश्चिम नवलपरासी नेपाली कांग्रेस  सुस्ता गाउँपालिका कमिटीको आयोजनामा भएको  पार्टी  कार्यकर्ता भेटघाट र  पार्टी प्रवेश  कार्यक्रममा  नेकपा, जसपा लगायत विभिन्न राजनीति दलबाट ७३ जना पार्टी प्रवेश गरेका छन ।  

कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य मा. देवेन्द्र कँडेलको प्रमुख आतिथ्यतामा जिल्ला सभापति बिष्णु पौडेलको बिशिष्ट आतिथ्यता जिल्ला सह-सचिब एवम जिसस प्रमुख शिव शंकर राय, जिल्ला सदस्य, केन्द्रिय बिभाग सदस्य लगायत नेता कार्यकर्ताको उपस्तिथिमा सम्पन्न भएको हो । 

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७३ जनालाई पार्टी प्रवेश सहित प्रमुख अतिथि बाट पार्टी सदस्यता हस्तान्तरण  गरिएको कँडेलका स्वकीय सचिव कमल  किशोर रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com