२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:०९:४९

 

नयाँ १३ सय ५६ जना कोरोना संकमित थपिए

img-responsive
गोठालो खबर -१ २०७७ असाेज ६, मङ्गलबार,०४:३८:PM  
img-responsive

काठमाडौं,  ६ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय  ५६ जना संक्रमित थपिएका छन् । आज मन्त्रालयका प्रवक्ता डा. गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । योसंगै कुल संक्रमितको सख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

आज देशभर संक्रिय संकमितको सख्या १८ हजार १ सय ४२ रहेको छ । ९ हजार १ सय ९३ जना आइशोलेशनमा रहेका छन् ।

आजसम्म ४८ हजार ६१ जना संक्रमणमुक्त घर फर्केका छन् । आज ८२३ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com