२०७८ असार १०, बिहीबार

img-responsive

१२:२८:१६

 

"हिमचितुवा" उपनामले प्रख्यात आङरिता शेर्पाको निधन

गोठालो खबर
गोठालो खबर -२ २०७७ असाेज ५, साेमबार,०२:३०:PM  
img-responsive

असोज ५, काठमाण्डौ । विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका विश्व कीर्तिमानी  तथा ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको आज बिहान १० बजे निधन भएको छ ।  लिबर र ब्रेन समस्या बाट ग्रषित शेर्पाको जोरपाटी स्थित छोरीको घरमा निधन भएको हो। 

आङरिता शेर्पा सोलुखुम्बु जिल्लाको थामेमा जन्मिएका थिए। पर्वतारोही ७२ वर्षीय 'हिमचितुवा’को उपनामले प्रख्यात शेर्पाको पार्थिव शरीरलाइ पर्सि बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit