२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:४२:१०

 

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर देशभर भुकम्पको महसुस

img-responsive
गोठालो खबर -१ २०७७ भदाै ३१, बुधबार,०५:४८:AM  
img-responsive

काठमाडौ, ३१ भाद्र । काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ । आज बिहानै ५.२० मा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्प गएको छ ।

भुकम्पमापक सस्थाहरुले अलग अलग म्याग्नेच्युड ६,५.५ र ५.३ रेक्टरको बताएका छन् । ठुलो भुकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्केका छन् । जनजीवन त्रसित बनेको छ । भुकम्पको धक्का देशभर नै महसुस गरिएको बुझिएको छ । कहाँ र कति क्षतिको विवरण आउन बाकी छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com