२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:३२:४०

 

सुशान्तको प्रेमिका रिया चक्रवर्ती पक्राउ 

img-responsive
गोठालो खबर -१ २०७७ भदाै २३, मङ्गलबार,०५:०१:PM  
img-responsive

एजेन्सी, २३ भाद्र । बलिउड नायिका रिया चक्रवर्ती पक्राउ परेकी छिन् । भारतको कन्ट्रोल ब्युरो (एनसीबी) ले लामो सोधपुछपछि पक्राउ गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

अभिनेता सुशान्त सिंहको मृत्युमाथि लागुऔषध सम्बन्धमा रियामाथि मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ । केहि दिन अगाडी मात्र रियाका भाई शोविक र सुशान्तका हाउस म्यानेजर सैमुअल पक्राउ परेका थिए । उनीहरुले एनसीबीसँग लागुऔषध खरिद गर्ने गरेको स्विकार गरेको जानकारी आएको छ । रियाले भनेअनुसार लागुऔषध खरिद गरेको उनीहरुले बताएको खबर एजेन्सीहरुले बताएका छन् । शोविक र सेमुअल दुवैजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com