२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:११:२४

 

जनताद्वारा अस्विकृतलाई सांसद बनाउने कुचेस्टा नहोस् : नयाँ शक्ति

img-responsive
गोठालो खबर -३ २०७७ भदाै २२, साेमबार,०८:२९:PM  
img-responsive

-शुसान्त 

भाद्र २२, काठमाडौं 

नयाँ शक्ति पार्टी,नेपालले सरकारले संघीयता बिरोधि विधेयकहरु ल्याइएको आरोप लगाएको छ । प्रदेश सरकारका अधिकारलाई कुण्ठित गर्ने दिशामा नजान सरकारलाई आग्रह गरेको छ ।

सोमबार एक वक्तव्य जारी गर्दै नयाँ शक्ति पार्टी, नेपालले प्रदेश सरकारका अधिकार कुण्ठित गर्ने र निर्वाचनमा जनता द्वारा अस्विकार गरिएका पात्रलाई पुनः संघीय सांसद बनाउने विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

वक्तव्यमा निर्वाचनमा जनताद्वारा अस्विकार गरिएका पात्रलाई पुनः संघीय सांसद बनाउने कुचेस्टा नगर्न समेत चेतावनी दिइएको छ । निर्वाचन हारेकालाई राष्ट्रिय सभामा लैजानु लोकतान्त्रिक ब्यबस्था, जनताको भावना र संघीय सांसदको गरिमालाई चोट पुग्ने नयाँ शक्तिको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com