२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:१६:३६

 

आइतबार सुनको मुल्यमा गिरावट

img-responsive
गोठालो खबर -२ २०७७ भदाै २१, आइतबार ,०२:३५:PM  
img-responsive

काठमाडौ,२१ भाद्र 

आज आइतवार सुनको मुल्य घटेर कारोवार खुल्ला भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल तथा तेजावी सुनको मुल्य ३ सय रुपैयाले घटेको हो। 

आज छापावाल सुनको मूल्य ९६ हजार १ सय रुपैयामा कारोबार भएको  छ। शुक्रबार ९६ हजार ४ सयमा कारोवार भएको मुल्यमा ३ सय रुपैयाले घटेको हो। 

तेजावी सुनको मूल्यमा पनि ३०० रुपैयाले घटेर आज ९५ हजार ९ सय रुपैयामा कारोबार भएको छ। शुक्रवार तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैया थियो। 

त्यस्तै,चाँदीको मुल्यमा पनि १० रुपैया कम भएर कारोवार भएको छ। आज चाँदीको मूल्य १३ सय १० रुपैया कायम भएको छ 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com