२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:४४:४२

 

सोह्र श्राद्धमा ध्यान दिनुपर्ने कुराहरु

img-responsive
गोठालो खबर -१ २०७७ भदाै १७, बुधबार,०७:५६:PM  
img-responsive

काठमाडौ, १७ भाद्र । पितृलाई श्रद्धाले गरेको तर्पण, पिन्ड दानलाई श्राद्ध भनिन्छ । आजदेखि पितृ पक्ष आरम्भ भएको छ । श्राद्ध पक्ष वा पितृ पक्षमा पुर्वजलाई सम्मान दिइने हुनाले पितृ खुशी हुने मान्यता भएको कारण यस समयमा सबै कार्य पुर्णरुपमा गर्दा परिवारमा पितृ दोष नहुने विश्वास गरिन्छ ।  १६ दिनको क्रममा खान पिनमा विशेष ध्यान दिनुपर्छ । 
 

  • श्राद्ध पक्षमा पशु–पक्षीहरुलाई दाना र जल दिनाले विशेष तरिकाको फल प्राप्त हुन्छ । 
  • श्राद्ध पक्षमा कालो तिलको प्रयोग शुभ मानिन्छ ।
     

सोह्र श्राद्धमा के खान हुँदैन ।

 

  • श्राद्ध अवधिभर केहि चीजहरु खान वर्जित गरिएको छ जसमा चना, मुसुरो, जीरा, कालो नुन, लौका खान हुँदैन । 
  • मासु, माछा र अल्कोहलको सेवन गर्नुहँदैन । 
  • श्राद्ध अवधिभर लसुन प्याज हालेको खान हुँदैन । 
  • आलु, मुला, सागसब्जी पितृलाई चढाउन हुँदैन । 
प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com