२०७७ कात्तिक १२, बुधबार

img-responsive

१०:१८:५९

 

बन्दको समयमा पनि सुनचाँदी को मूल्य बढ्दै

img-responsive
गोठालो खबर -२ २०७७ भदाै १५, साेमबार,०१:२३:PM  
img-responsive

भाद्र १५, काठमाडौं । सरकारको जारी निषेधाज्ञा वावजुद पनि  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो आइतबारको तुलनामा आज सोमबार प्रतितोलामा ३ सय रुपैयाँले बढेको हो।  

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो  प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।

हिजो प्रतितोला ९६ हजार ७ सय रुपैयाँ  रहेको तेजाबी सुनको मुल्यमा पनि बृद्दी भएर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । 

त्यस्तै चाँदीको मुल्यमा प्रतितोलामा २५ रुपैयाँले बृद्दी भएको  छ । हिजो प्रतितोला १३४० रुपैया रहेको चाँदीको आज  १३६५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com