२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:५५:३३

 

रोजगार ज्ञान मञ्च

img-responsive
गोठालो खबर २०७७ असार ४, बिहीबार,०९:३७:PM  
img-responsive

(प्रत्येक शनिबार)

लोकसेवा दर्पण

१ नेपालको संविधान सभाको दोस्रो संसोधन प्रतिनिधि सभाबाट कहिले पारित भयो ?
    २०७७ जेष्ठ ३१ गते (जम्मा सदस्य २७५, उपस्थित २५८ मध्य सबै सदस्यले पक्षमा मतदान ) 
२ पिरामिड हिमाल कुन हिमशृङ्खलामा पर्दछ ?
    कञ्चनजंघा
३ पहाडमा २३ जिल्ला र तराईमा १२ जिल्ला विभाजन कुन राणा प्रधानमन्त्रिको पालामा गरिएको थियो ?
    वीरशमशेर 
४ सुगौली सन्धि कहिले भएको थियो ?
    सन १८१६ मार्च ३
५ नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरिएको थियो ?
    २००८ माघ २१
६ नेपालमा प्रथम मजदुर हड्ताल कहिले भएको थियो ?
    वि.स.२००३ फागुन ११
७ नेपाल पहिलो पटक राष्ट्र संघको कुन कमिटीको अध्यक्षमा निर्वाचित भएको हो ?
     आर्थिक तथा वित्तीय कमिटी
८ आर्थिक वर्ष २०७७÷२०७८ को कुल बजेट कति हो ?
    १४ खर्ब ७४ अर्ब ६४ करोड
९ नेपालमा सार्वजानिक स्थलमा धुम्रपान गर्न बन्देज कहिले देखि गरिएको हो ?
     वि.स.२०६८ साउन २२
१० सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को थिए ?
    त्रिभुवन

                                  नरेन्द्र पराजुली
                                  शाखा अधिकृत
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com