२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:१७:२४

 

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नै दिदीले वेवकुफ भनिन्

img-responsive
गोठालो खबर -३ २०७७ भदाै ८, साेमबार,०३:४७:AM  
img-responsive

एजेन्सी, ७ भाद्र। अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो दिदी मरियम ट्रम्प व्यारीले सिद्धान्तहीन र झुटको संज्ञा दिएकी  छिन। भतिजी मेरी एल ट्रम्पले सन् २०१८ र २०१९ मा गरिएको  अडियो रेकर्डिङ्ग वाशिङ्गटन पोष्टमा अनलाईन बाट सार्वजिनिक गरिएपछि  पूर्व संघीय न्यायधीश रहेकी मरियम ट्रम्प व्यारीले भनेको यस्तो रहस्य खुल्न आएको हो ।

उनले रेकर्डिङमा भनेकी छिन्, "हरे भगवान्, कस्तो झुट्, बेईमान ट्वीट... ।" उनि भन्छिन् , "म आज स्वतन्त्र भएर कुरा गर्दै छु , उनको कुनै तयारी छैन, कुरो फेर्न सक्ने र मात्र झुटको खेति गर्ने  ।" व्यारी हालै प्रकाशित भएको पुस्तक “टु मच एण्ड नेवर इनफः हाउ माई फ्यामिली क्रिएट अफ द वर्ल्ड मोस्ट डेन्जरस म्यान” को लेखिका पनि हुन् । यसमा डोनाल्ड ट्रम्पको लालनपालन र कसरी यस्ता लापरवाह नेता बने भन्ने कुरो खोलेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com