आइतबार २४ मंसिर, २०८०
नेपाली समय
देउखुरी (दाङ), २४ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा आजदेखि दाङको भालुबाङमा दुई दिने लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीको क्षमता विकास कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेशको गृह मन्त्रालयको स…