काठमाडौँमा आज पनि भूकम्पको धक्का महशुस

काठमाडौँ, २१ साउन। काठमाडौँमा आज पनि भूकम्पको धक्का महशुस भएको छ।  आज बिहान करिब ५ बजेर २६ मिनेट जाँदा धक्का महशुस भएको हो।

यसबारे थप विवरण आउन बाँकी रहेको छ । गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । छिल्लि समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको