नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समिति राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम

देशमा प्रतिगमनको खतरा देखा पर्‍यो, त्यो प्रतिगमनसँग लड्नको लागि हामीलाई एउटा संविधानको पक्षधर, गणतन्त्रको पक्षधर, गठबन्धनको आवश्यकता पर्‍यो, अहिलेको गठबन्धन त्यही आवश्यकताको जगमा खडा छ, अहिले यही ५ दलीय गठबन्धन कायम रहन्छ, यसलाई दायाँबायाँ गरिदैँन , एकदम प्रष्टसँग यसैलाई लिएर जान जरुरी छ : प्रचण्ड

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको