जहाजको बडीभित्रै रेस्टुरेन्ट

लमजुङ, १३ साउन । लमजुङ सदरमुकामको बेँसीसहर नगरपालिका– ३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षित गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै । जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्टमा लगानीकर्ता वृद्धि हुँदै गएपछि अन्य रेस्टुरेन्टभन्दा फरक र आकर्षित देखिएको छ । तस्बिर: जनक श्रेष्ठ

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको