दमौली, १२ साउन । कोभिड–१९ बाट प्रभावित अति विपन्न परिवारलाई नगद रु दश हजार प्रदान गर्दै तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान । गाउँपालिकाले ६ वडाका २७० जनालाई राहत वितरण सुरु गरेको छ । तस्बिर: कृष्ण न्यौपाने