देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको परमादेश

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले आज यस्तो आदेश दिएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । अदालतले यही मंगलबारभित्र देउवालाई प्रधानमन्त्री बनाउनको लागि परमादेश जारी गरेको हो । र, एक हप्ताभित्र संसद् बोलाउनुपर्ने भनेको छ ।

केही दिन अघि आँचल आमा बन्न लागेको खबर बाहिरिएको थियो । उनले यस समाचारलाई फेकको दर्जा दिँदै स्पष्टीकरण दिएकी हुन् । उनले फेक समाचारबाट टाढा रहन पनि फ्यानहरूलाई आग्रह गरेकी छिन् ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको